थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५५१ पुग्यो

फाइलफोटो

काठमाडौं, १८ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १३ जना संक्रमितको मृत्यु भएको हो ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १५५१ पुगेको छ । यो हप्तामा बुधबार ९, मंगलबार १२, सोमबार २९ जना आइतबार २५ जना सुंक्रमितको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here