काठमाडौं उपत्यकामा ५६१ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १८ मंसिर । काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here