ऋणको ब्याज ६ महिनासम्म नतिरे पनि बैंकले धितो लिलाम गर्न नपाउने

काठमाडौं, १९ मंसिर । कोभिड–१९ प्रभावित ऋणीले ६ महिनासम्म ब्याज बक्यौता रहेपनि बैंक तथा वित्तीय संस्थाले धितो लिलाम गर्न नपाउने भएका छन् ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत राष्ट्र बैंकले सो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले दुई तिन महिनासम्म ब्याज नतिरेका ऋणीको धितो लिलाम गर्न थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here