मुद्दती र अरु निक्षेपको ब्याज अन्तर ५ प्रतिशतभन्दा बढि हुन नपाउने

काठमाडौं, १९ मंसिर । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेप र अरु निक्षेपको ब्याज अन्तर ५ प्रतिशतभन्दा बढि बनाउन नपाउने भएका छन् ।

जसमा बैंक तथा वित्तीय संस्थाले कल निक्षेप बाहेकका निक्षेप खातामा प्रदान गर्ने अधिकत र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढि बनाउन नपाउने भएका हुन ।

साधारण निक्षेपको ब्याज धेरै तल नजाओस भनेर राष्ट्र बैंकले यो व्यवस्था ल्याएको हो । यसअघि यस्तो व्यवस्था थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here