हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

फाइलफोटो

काठमाडौं, २० मंसिर । हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छ।

सदरमुकाम सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको लु २ च २१०२ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाँडाफयामा राति ११ बजे जीप दुर्घटनामा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here