थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त

काठमाडौं, २० मंसिर । पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १०२४जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३९ हजार ८८५ रहेको छ । थप २२०६ जना संक्रमण मुक्त भएको छन् ।

संक्रमित मध्ये संक्रमित मध्ये २ लाख २४ हजार ५३ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५५रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here