थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो

काठमाडौं, २० मंसिर । कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशभर १० जना संक्रमतिको मृत्यु भएको हो ।

यो सहित अहिलेसम्म नेपालमा १५७७ जना संक्रमितको मृत्यु भएको छ । शुक्रबार १६ जना, विहिबार १३ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here