काठमाडौं उपत्यकामा ४६० जना कोरोना संक्रमित थपिए

काठमाडौं, २० मंसिर । काठमाडौं उपत्यकामा थप ४६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३७९, भक्तपुरमा १६ र ललितपुरमा ६५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here