यस्तो देखिईन् मेहेन्दी समारोहमा श्वेता (फोटो फिचर)

फोटोः स्वेता खड्काको फेसबुकबाट

काठमाडौं । आज अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिदैछिन् । धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।

स्वेता आफ्नो विवाहको मेहेन्दी समारोहमा यस्तो देखिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here