काठमाडौं उपत्यकामा थप ४४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २२ मंसिर । काठमाडौं उपत्यकामा थप ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लाका ३ सय ४४, भक्तपुरमा ३१, ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here