काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण

फाइल फोटो

काठमाडौं, २४ मंसिर । काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा २१४ महिला र २८८ पुरुष रहेका छन् ।

योसँगै उपत्यकामा एक लाख १४ हजार ५ जना व्यक्ति संक्रमित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here