थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

काठमाडौं, २४ मंसिर । कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ जना संक्रमतिको मृत्यु भएको हो ।

यो सहित अहिलेसम्म नेपालमा १६५१ जना संक्रमितको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here