सगरमाथा आरोहीको बायोपिक फिल्म सुटिङको लागि नेपाल आउदै सेलेना गोमेज

काठमाडौं । हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेज सगरमाथा आरोहीको बायोपिक फिल्मको लागि नेपाल आउने भएकी छिन् ।

पेरुकी लेस्बियन सगरमाथा आरोही सिल्भिया भास्केज लाभाडोको आत्मकथा माथि फिल्म बन्न लागेको बायोपिक फिल्ममा अभिनय गर्ने भएपछी गोमेज नेपाल आउन लागेकी हुन् ।

सगरमाथा आधार शिविरमा फिल्म छायांकनको तयारी भईरहेको छ । सेलेनाले सन् २०१४ मा नेपाल भ्रमण गरेकी थिइन् ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here