थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६६३ पुग्यो

काठमाडौं, २५ मंसिर । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमतिको मृत्यु भएको हो ।

यो सहित अहिलेसम्म नेपालमा १६६३ जना संक्रमितको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here