यस्तो छ आज सुनचाँदीको बजार मूल्य

काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीवार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आजपनि पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको कारोबार मूल्य प्रतितोला १२०० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here