थप १५ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६८९ पुग्यो

काठमाडौं, २७ मंसिर । कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना संक्रमतिको मृत्यु भएको हो ।

यो सहित अहिलेसम्म नेपालमा १६८९ जना संक्रमितको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here