थप ८३० जनामा कोरोना पुष्टि,संक्रिय संक्रमितको संख्या १० हजारमा झर्‍यो

काठमाडौं, २८ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३० जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय ९३ २३ पुगेको छ । थप १५०० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ ।

हाल संक्रिय संक्रमितको संख्या १० हजार ९९४ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here