काठमाडौं उपत्यकामा थप ३९१ जनामा कोरोना पुष्टि

काठमाडौं, १ पुस । काठमाडौं उपत्यकामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २९४ , ललितपुरमा ७७ र भक्तपुरमा २० जनालाई कोरोना संक्रमण देखिएको हो ।

जसमा १६३ महिला र २२८ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख १६ हजार ४४२ जना व्यक्ति संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here