थप ६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७४९ पुग्यो

फाइलफोटो

काठमाडौं, २ पुस । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ जना संक्रमतिको मृत्यु भएको हो ।

यो सहित अहिलेसम्म नेपालमा १७४९ जना संक्रमितको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here