काठमाडौं उपत्यकामा थप ३६३ जनामा कोरोना पुष्टि

काठमाडौं, २ पुस । काठमाडौं उपत्यकामा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २७३, ललितपुरमा ४९ र भक्तपुरमा ४१ जनालाई कोरोना संक्रमण देखिएको हो ।

जसमा १५२ महिला र २११ पुरुष रहेका छन् । यो सँगै उपत्यकामा एक लाख १७ हजार ३०५ जना व्यक्ति संक्रमित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here