गोरखामा थप ४ जनामा कोरोना संक्रमण

गोरखा । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण भएको हो ।

साथै प्रदेशको अन्य जिल्ला कास्कीमा ४५, तनहुँमा ११, नवलपरासी पूर्वमा ७, पर्वतमा ३, मुस्ताङमा ३, लमजुङमा १३ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here