काठमाडौं, ३ पुस । काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देकाठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.