काठमाडौंको तापक्रम दुई डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं, ४ पुस । देशभर दिनप्रतिदिन तापक्रम आरोलो लाग्ने क्रम जारी छ।

यसै क्रममा काठमाडौं उपत्यकामा पनि चिसो बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार शपनवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो ।

दिउँसो काठमाडौं उपत्यकाको तापक्रम १६–१८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ । दिउँसो काठमाडौं उपत्यकाको मौसम सफा रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here