सन् २०२० को ऐना बनेको त्यो तस्विर !

फोटोः बीबीसी

काठमाडौं । सन् २०२० छिटै २०२१ मा परिवर्तन हुँदै छ । यो वर्ष हरेक मानिसको लागि कष्टपुर्ण र समस्याग्रस्त रह्यो ।

कोरोना संक्रमणको लागि विश्वका धेरै देशहरुमा लामो समयसम्म लकडाउन गरियो । कतिपय देशमा त अझैसम्म पनि लकडाउन जारी छ ।

सन् २०२० मा खिचिएको एक तस्विर अहिले सामाजिक सञ्जालहरुमा भाईरल भईरहेको छ । जसमा एउटा चराले आफ्नो चुच्चोमा मास्क च्यापेको छ । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here