नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८०० नाघ्यो

फाइलफोटो

काठमाडौं, ८ पुस । बुधवार कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८०० नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ जना संक्रमतिको मृत्यु भएको हो ।

यो सहित अहिलेसम्म नेपालमा १८०३ जना संक्रमितको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here