चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबमा सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबमा सार्वजनिक भएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र बुधबार साँझ हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्दि तामाङ मुख्य भूमिकामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here