काठमाडौं उपत्यकामा २४४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ९ पुस । काठमाडौं उपत्यकामा २४४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here