काठमाडौं उपत्यकामा २८७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १३ पुस । काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०७ जना, भक्तपुरमा २२ जना र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here