मुकेश अम्बानीलाई पछि पार्दै जङ शान्शान बने एशियाकै सर्वाधिक धनी व्यक्ति

काठमाडौं । भारतिय व्यापारी मुकेश अम्बानीलाई पछि पार्दै चिनियाँ व्यापारी जङ शान्शान एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् ।

खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीका मालिक शान्शान कुल ७७.८ अर्ब अमेरिकी डलर सम्पत्ति सहित एशियाकै सबैभन्दा धनी र विश्वको ११ औं नम्बरका धनी बनेका छन् ।

शान्शान कुनै बेला पत्रकारिता, च्याउखेती र स्वास्थ्य क्षेत्रमा पनि संलग्न थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here