बार्सिलोना बन्यो २०२० मा सबैभन्दा धेरै लाईक, कमेन्ट र सेयर पाउने क्लब

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना सन् २०२० मा सबैभन्दा धेरै लाईक, कमेन्ट र सेयर पाउने क्लब बनेको छ ।

ब्लींकफायरको तथ्यांक अनुसार बार्सिलोना २०२० मा सबैभन्दा धेरै लाइक, कमेन्ट र सेयर पाउने क्लब बनेको हो । क्लबले २०२० १.६ बिलियन लाइक, कमेन्ट र सेयर पाएको थियो ।

ब्लींकफायरको तथ्यांक अनुसार धेरै लाईक, कमेन्ट र सेयर पाउने क्लबको दोस्रो र तेस्रो स्थानमा क्रमश लिभरपुल र म्यान्चेस्टर सिटी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here