स्पेनिस सुपर कपः सेमिफाइनलमा बार्सिलोना रियल सोसाइडेडसंग भिड्दै

काठमाडौं । स्पेनिस सुपर कपको सेमिफाइनलमा भोलि बार्सिलोना रियल सोसाइडेडसंग भिड्दै छ ।

नेपाली समयअनुसार भोलि रातको १ः४५ बाट सुरु हुने खेलमा दुवै टोलि एक अर्कालाई पराजित गर्दै फाइनल पुग्ने लक्षयसहित मैदान प्रवेश गर्नेछन् ।

बार्सिलानाले २०२१ मा खेलेको ३ खेलमा ३ वटै खेल जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here