महिला भलिबल टोलीलाई ‘टिम अफ द इयर अवार्ड’

काठमाडौं, २८ पुस । राष्ट्रिय महिला भलिबल टोली ई टिम अफ द इयर अवार्ड घोषित भएका छन् ।

१७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा महिला भलिबल टोलीलाई उत्कृष्ट टिमको अवार्ड दिइएको हो ।

गत वर्षको कात्तिक र मंसिरमा महिला टोलीले ठूला सफलता हासिल गरेको थिए। कात्तिकमा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्णपदक जितेको नेपाली टोलीले पहिलो पटक स्वर्ण स्वदेश भित्र्याएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here