जिल्ला प्रशासन कार्यालय दोलखामा नेपाल बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ३९औं एक्स्टेन्सन काउण्टर दोलखा जिल्ला प्रशासन कार्यालयको परिसरबाट सुरु गरेको छ ।

उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले गरेका थिए ।

नेपाल बैंक लिमिटेडले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा अन्य बिभिन्न माध्ययम बाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here