प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री अ‍ोलीलाई पार्टीको साधारण सदस्यताबाट हटायो

काठमाडौं, ११ माघ । पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यताबाट हटाउने निर्णय गरेको छ ।

आइतबार पेरिसडाँडामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोलीलाई साधारण सदस्यबाट समेत हटाएको हो । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीलाई पार्टी अध्यक्षबाट समेत हटाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here