बहुप्रतिक्षित फिल्म आर.आर.आर. अक्टोबर ३१ मा रिलिज हुने

काठमाडौं । दक्षिण भारतिय बहुप्रतिक्षित सिनेमा आर.आर.आर. (रेज रोर रिभोल्ट) यसै वर्ष अक्टोबर ३१ तारिखमा रिलिज हुने भएको छ ।

आज सामाजिक सञ्जालबाट सिनेमा अक्टोबर ३१ मा रिलिज हुने कुरा सिनेमाका अभिनेता जुनियर एनटीआरले जानकारी दिएका हुन् ।

सिनेमामा जुनियर एनटीआर, राम चरन, अजय देवगन र आलिया भट्टको मुख्य भुमिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here