एउटै खेलमा सबित्रा भण्डारीको १२ गोल

काठमाडौं । नेपाल एपीएफ महिला टिमकी स्टाईकर सबित्रा भण्डारीले एउटै खेलमा १२ गोल गरेकी छिन् ।

आज भएको महिला नेशनल लिगमा चौधंडी नगरपालिकाको विरुद्धको एउटै खेलमा उनले १२ गोल गरेकी हुन् ।

उक्त खेल एपीएफले २२-० गोल अन्तरले जित्यो । जहाँ अनु लामा र अनिता बस्नेतले समेत ह्याट्रिक गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here