बीमा समितिको अध्यक्षमा पुर्व गृह सचिव सिलवाल

काठमाडौं १९, माघ । बीमा समितिको अध्यक्षमा सुर्य प्रसाद सिलवाल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सिलवाललाई बीमा समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सिवलाल पुर्व गृह सचिव र उद्योग सचिव हुन ।

पुर्वअध्यक्ष चिरञ्जीवी चापागाईँको चार वर्षे कार्यकाल सकिएपछि गत पुस २३ देखि बीमा समितिमा अध्यक्ष पद रिक्त थियो । सोही पदमा सिलवाललाई नियुक्त गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here