निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय, कुन प्रदेशमा कहिले ?

काठमाडौं,२७ माघ । सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा ४० जिल्‍ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको गरेको हो ।

जसअनुसार वैशाख १७ प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश र दोस्रो चरण अर्थात वैशाख २७ गते प्रदेश १, वागमती र कर्णालीमा हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधी निर्वाचनमा जाने निर्णय गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here