सात सिट क्षमताको हुण्डाइ अल्काजार बजारमा आउदै, के के छ विशेषता ?

काठमाडौं । कार निर्माता कम्पनी हुण्डाइले आफ्नो नयाँ कार अल्काजार बजारमा ल्याउने तयारी गर्दै छ ।

बजारमा ल्याउने तयारी भईरहेको अल्काजार ६ देखि ७ सिट क्षमताको हुने बताईएको छ । ७ सिट क्षमता रहने अल्काजारमा तिन लाईनमा सिट हुनेछ ।

कम्पनीका अनुसार अल्काजार यस वर्षको मध्यबाट बजारमा आउन सक्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here