काठमाडौं, ५ चैत । बजार खुले लगत्तै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
विहिबार ग्रीनलाइफको शेयर मूल्य १० प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।
पोजेटिभ सर्किट लागेसंगै ग्रीनलाइफको शेयर मूल्य ३६ रुपैयाँ बढेर प्रतिकित्ता ३९६ रुपैयाँ पुगेको छ ।