चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ५ चैत। चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बिहीबार कारोबार खुले लगत्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९६ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य ११७ रुपैयाँले बढ्दै प्रतिकित्ता १२९२ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here