युनाईटेड इदी-मार्दीमा शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ५ चैत । युनाईटेड इदी-मार्दीमा शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विहिबार इदी९मार्दीको शेयर मूल्य १० प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेसँगै इदी-मार्दी शेयर मूल्य २६ रुपैयाँ बढेर प्रतिकित्ता २८६ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here