यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११५ रुपैयाँ ७२ पैसा

काठमाडौं, ८ चैत । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८५ रुपैयाँ तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१रुपैयाँ ९२ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here