काठमाडौं, ११ चैत । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बुधबार कारोबार खुले लगत्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९५ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।
पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य १७१ रुपैयाँले बढ्दै प्रतिकित्ता १८९० रुपैयाँ पुगेको छ ।