साढे १० प्रतिशत बढ्यो सार्वजनिक यातायातको बिक्री, अन्यको कति ?

काडमाडौं । कोरोना महामारीको कारण २०२० अटो उद्योगको लागि खराब रह्यो । यो समयमा धेरै कम्पनीहरूले धेरै नोक्सान भोगे । तर यस बर्षको शुरुदेखि भने व्यापारमा वृद्धि भएको छ ।

यदि यस वर्षको फेब्रुअरी महिनाको कुरा गर्ने हो भने यात्री गाडी (सार्वजनिक यातायात)को बिक्रीमा उल्लेखनीय बृद्धि भयो । त्यहि समयमा ट्याक्टरको बिक्रीमा ठूलो बृद्धि भएको छ ।

यस्तो छ अन्य गाडीको विक्री विवरण

सार्वजनिक यातायातको बिक्री १० प्रतिशत बढ्यो

सन् २०२० को फेब्रुअरी महिनाको तुलनामा यस वर्ष सार्वजनिक यातायातको बिक्री १०.६० प्रतिशत बढेको छ ।

ट्याक्टरको बिक्री सबैभन्दा धेरै

यस समयमा ट्याक्टरको विक्री वृद्धि सबैभन्दा धेरै भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको फेब्रुअरीमा ट्याक्टरको बिक्री १८.९० प्रतिशत बढ्यो । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here