शेयर बजार हालसम्मकै उच्च विन्दुमा

काठमाडौं, २२ चैत । आइतबार बजार खुलेको केही समयमै नेप्सेले अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ ।

नेप्सेले यसअघि अलटाइम हाई रेकर्ड ब्रेक गर्दै उच्च विन्दु चुमेको छ । समाचार तयार पर्दासम्म नेप्से २१.६५ अंकले बढेर २६५३.५५ को विन्दुमा पुगेको छ ।

यो हालम्मै नेप्सेले कायम गरेको उच्च विन्दु हो । यसअघि नेप्सेले गत फागुन ९ गते २६४० को विन्दु चुम्दै अलटाइम हाई रेकर्ड कायम गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here