साञ्जेन जलविद्युतको शेयर मूल्यमा पोजेटिभ, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २२ चैत । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

साताको पहिलो दिन १२:३० बजेसम्ममा जलविद्युत शेयर मूल्य ९८७ प्रतिशत बढेर पोजेटिभ लागेको हो । कम्पनीको शेयर ३८ रुपैयाँ बढेर ४२३ रुपैयाँमा कारोबार भैरहेको छ ।

राष्ट्रिय महत्वको साञ्जेन जलविद्युत निर्माणको अन्तिम चरणमा रहेको कारण लगानीकर्ताको रोजाइमा पर्न गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here