तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २३ चैत । साताको दोस्रोदिन कारोबार शुरु भएको ३० मिनेटमा ३ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा पुगेको छ ।

आइतबार ११ बजेर ३० मिनेट सम्ममा एनआइसी एशिया लघुवित्त, राधी जलविद्युत कम्पनीको शेयर मूल्य र ओमी माइक्रोफाइनान्सको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here