सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ चैत । सोमबार सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतिकित्ता ८७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ८७ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मुल्य प्रतितोला ८६ हजार ७५० रहेको छ ।

त्यसैगरी, सोमबार चाँदी मूल्यपनि प्रतितोला ५ रुपैयाँ घटेर प्रतितोला १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here