चन्द्रागिरी हिल्सको शेयर मूल्य १० प्रतिशत बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २४ चैत । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

मंगलबार चन्द्रागिरी हिल्सको शेयर मूल्य १० प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य २१३ रुपैयाँले बढ्दै प्रतिकित्ता २३४४ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here